Uncategorized « Khabarhub

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले गरे उम्मेदवारी दर्ता

सुर्खेत– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आज मनोनयन दर्ता गरेका हुन् । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुन्…