Uncategorized Archives | Page 204 of 295 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको भ्रमण गर्ने

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् । यही मंसिर ७ गते परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा सहयोगबारेमा…