Uncategorized Archives | Page 21 of 293 | Khabarhub Khabarhub

कीर्तिपुरमा ६७ प्रतिशत मतदान

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको मेयर र २ वटा वडाअध्यक्षको उपनिर्वाचनका क्रममा ६७ प्रतिशत मतदान भएको छ । नगरप्रमुखका लागि भएको मतदानमा २० हजार मत खसेको आयोगको प्रारम्भिक अनुमान छ । आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका शिल हुँदैछ…