Uncategorized Archives | Page 223 of 293 | Khabarhub Khabarhub

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालोसूचीमा

काठमाडौं-धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ। सडक विभागअन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यलयले रमण कन्सट्रक्सनलाइ खरिद कार्यमा सहभागि हुन नपाउने गरी कालो सूचीमा राखेको हो । योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ । कन्सट्रक्सन कालो सूचीमा परेपनि धराहरा…