Live on
Your Voice, Your Power
काठमाडौं- नुवाकोटको महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् । गैरकानूनी रुपमा कुवेत पुगेकी तामाङले अहिले सामाजिक सञ्जालमार्फत आफूलाई त्यहाँबाट फर्काउन…