Uncategorized « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने छ । काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा हिजोदेखि जारी बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका छन् । शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा.…