Uncategorized Archives | Page 269 of 294 | Khabarhub Khabarhub

परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो

काठमाडौं–प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिन्ह खडा भएको छ । २४ सै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै कसरी सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो भन्ने आकंलनसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ । प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ । प्रश्नपत्र आउट भएको विषय…