Uncategorized Archives | Page 27 of 293 | Khabarhub Khabarhub

पारालिम्पिकमा कास्य विजेता पलेशालाई राष्ट्रपतिको बधाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् । उनले भनेका छन्– ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।’ पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए…