Live on
Your Voice, Your Power
काठमाडौं-सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली र प्रचण्ड २३ घन्टा छलफल गरेर शुक्रबार अपराह्न ४ बजे काठमाडौं फर्किएको नयाँ पत्रिकामा खबर छ । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको…