Live on
Your Voice, Your Power
काठमाडौं–राजधानी काठमाडौंबाट आज(सोमबार) प्रकाशित दैनिक पत्रिकाले हिजो (आइतबार) आएको हावाहुरीले देशभर मच्चाएको बितन्डा, बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिको समाचारलाई नै मुख्य बनाएका छन् । कान्तिपुर दैनिकले बारा र पर्सामा २५ को मृत्यु, ४ सय बढी घाइते भएको समाचारलाई मुख्य बनाएको छ । प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको समाचारमा उल्लेख छ…