Uncategorized « Khabarhub

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल

काठमाडौं–सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरको किस्ट मेडिकल कलेजले आन्तरिक परीषामा फेल गराएको नयाँ पत्रिकामा खबर छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान थालेको छ । गण्डकी मेडिकल कलेज प्रकरण : विद्यार्थीको पक्षमा अदालतको आदेश शीर्षकको समाचारमा विद्यार्थीबाट फिरौतीको…