Uncategorized « Khabarhub

कानुन मिचेर बर्सेनि करोडौंको खरिद, ठूला योजना टुक्र्याएर एउटै कम्पनीलाई पोस्दै संसद

काठमाडौं–राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिव र सभापतिहरुको कार्यकक्ष बनाउन संसद सचिवालयले कानुनविपरीत ठेक्का प्रक्रियाबिना नै यो वर्षमात्रै झण्डै १ करोड खर्च गरेको छ । सचिवालयले कानुन उल्लंघन गर्दै निश्चित फर्म र निर्माण कम्पनीलाई काम दिएको खबर कान्तिपुर दैनिकले छापेको छ । चालकको चलाखीले अपहरण टर्‍यो शीर्षकको अर्को समाचारमा विमान बंगलादेश एयरलाइन्स्को बीजी १४७ विमान आइतबार अपहरणबाट…