Uncategorized « Khabarhub

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनमा परेको छ । ताप्लेजुङबाट तेह्रथुम हुँदै काठमाडौं फर्किने गरी उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे…