Uncategorized « Khabarhub

चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुपमै

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ। नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुपमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको समाचार नागरिक दैनिकमा छ। महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले प्रभु र एनआइसी एसिया…