Live on
Your Voice, Your Power
काठमाडौं– आजको राजधानी दैनिकले उपत्यका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने जोखिमम रहेको भन्ने प्रमुख समाचार छापेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको पुनर्निमार्णमा आवश्यक मापदण्डलाई ख्याल नगरी निर्माण गरिंदा ती महत्वपूर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसका कारण काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबारस्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारण विश्वसम्पदा सूचीबाट हट्ने…