Uncategorized « Khabarhub

विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं ५ अ‍ाैं नम्बरमा

काठमाडौं– विश्व चर्चित ट्राभल वेबसाईट लन्ली प्लानेटले नेपालको राजधानी काठमाडौंले घुम्नैपर्ने विश्वका उत्कृष्ट १० शहरको सूचीमा समावेश गरेको छ । लन्ली प्लानेटले घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरमध्ये काठमाडौंलाई ५ औं स्थानमा राखेको छ । सन् २०१९ का मा घुम्नैपर्ने विश्वका १० शहरमध्ये काठमाडौंलाई ५ नम्बरलाई राखेको लन्ली प्लानेटले यहाँको ट्राफिक व्यवस्था दशकयताकै राम्रो भएको पनि बताएको…