Uncategorized « Khabarhub

महिला हत्या आरोपमा एक पक्राउ

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार, इटहरीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको डेरामै छुरा प्रहार गरी हत्या भएको हो। प्रहरीले हत्या आरोपमा स्थानीयवासी लालबहादुर राईलाई मंगलबार पक्राउ गरेको छ। प्रहरीका अनुसार राई विवाहित हुन् ।…