Live on
Your Voice, Your Power
काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक विवाद चैतमा आएर उजागर भएको छ । वितरक कम्पनी ‘काफिया फिल्मस्’का सञ्चालक गोबिन्द शाही र निर्माता हिमाल कडरियाबीचको आर्थिक लेनदेनको विवाद नेपाल चलचित्र निर्माता संघको पत्रले बाहिर ल्याएको हो । निर्माता कडरिया सम्झौताअनुसारको ३८ लाख १८ हजार नदिइ सम्पर्कविहीन भएको भन्दै वितरक शाहीले संघमा उजुरी…