Uncategorized Archives | Page 5 of 294 | Khabarhub Khabarhub

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी- अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन वर्षीय जेनिस चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।