Uncategorized « Khabarhub

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने स्थानीय सञ्चारमाध्यम टोलो न्युजले शनिबार जनाएको छ । यो नगर कान्दाहारको झारी जिल्लामा तीन हजार हेक्टर जमिनमा निर्माण गरिनेछ, जहाँ आवासीय प्लटका साथै स्कूल, स्वास्थ्य केन्द्र र पानी आपूर्ति नेटवर्क जस्ता प्रमुख सार्वजनिक सुविधाहरू समावेश हुनेछन् । यस…