Uncategorized « Khabarhub

कस्तो मास्क कसरी लगाउने ?

ओमिक्रोनको जोखिम बढेसँगै बजारमा मास्कको व्यापार पनि बढेको छ । मास्कको अस्थिर मुल्य एकातिर छ भने कस्तोखालको लगाउने ? कस्तो मास्कले कसरी काम गर्छ भन्ने जिज्ञासा पनि छ । संक्रमित व्यक्तिले कस्तो मास्कको प्रयोग गर्ने अनि अरुले कस्तो मास्क प्रयोग गर्ने भन्ने कुरा जान्न आवश्यक हुन्छ । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि…