Uncategorized « Khabarhub

देशमा लगानीको वातावरण बन्दैछ: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड– १९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्दै मुलुकमा लगानीको वातावरण बनाइने बताए । छोटो समयमा मुलुकको विकास गर्नुपर्ने…