Uncategorized « Khabarhub

किर्ते कागजात बनाएर लाखौँ ठग्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ– किर्ते कागजात तथा पहिचान बदलेर ठगी धन्दा चलाउने एकजना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् । ठगीको आरोपमा महानगरीय अपराध महाशाखाले भारतको तामिलनाडु राज्यस्थित चेन्नई घर भई काठमाडौँमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ गरेको हो । चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्न लागेको भन्दै किर्ते कागजात देखाएर विभिन्न्न…