Live on
Your Voice, Your Power
काठमाडाैं । हालै साउथ चाइन मर्निङ पाेष्टमा प्रकाशित एक रिपोर्ट अनुसार, चीनले ताइवान नजिकको क्षेत्रमा नयाँ ढंगले सैन्य उपस्थिति बढाउँदै गएको छ, जसलाई फिलिपिन्सले “साइलेन्ट स्ट्रेटेजी” अर्थात् शान्त रणनीति भन्दै चिन्हित गरेको छ। रिपोर्टले दक्षिण चीन सागर क्षेत्रमा चीनले ३४ वटा लडाकु विमान, ८ जलसेना युद्धपोत र १ जासुसी पोत परिचालन गरेको पुष्टि गरेको छ।…