Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गरेको आरोप लगाएको छ । चीनका जनसुरक्षामन्त्रीले अस्ट्रियाको भियनामा अमेरिकी समकक्षीसँगको भेटवार्तामा यस्तो बताएका हुन् । अमेरिका प्रवेश गर्ने क्रममा चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ हुने गरेको चीनले बारम्बार आरोप लगाउने गरेको छ । गत महिना वासिङ्टनस्थित चिनियाँ दूतावासले आफ्नो मुलुकका यात्रुलाई डुलेस विमानस्थलबाट टाढै रहन…