भारत / चीन / सार्क Archives | Page 5 of 299 | Khabarhub Khabarhub

ग्यासको आयातमा लाग्दै आएको कर बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई ग्यासको आयातमा लाग्दै आएको कर बढाउन आग्रह गरेको छ । आर्थिक सुधार एवम् वित्तीय सहायताबारे पाकिस्तान र आईएमएफका प्रतिनिधिहरुबीच वार्ता जारी रहेका बेला आईएमएफले यस्तो आग्रह गरेको हो । आईएमएफको आग्रहसँगै मध्य फेब्रुअरीबाट यस्तो कर बढेर ४१ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ । आईएमएफले ऊर्जामा लगाइएको करमा कायम अनुदानप्रति…