भारत / चीन / सार्क Archives | Page 57 of 306 | Khabarhub Khabarhub

चिनियाँ कम्पनीले समुद्र हडप्दा श्रीलंकाका ३२ सय माझीको जनजीवन प्रभावित

काठमाडौँ– चिनियाँ कम्पनीका कारण श्रीलंकाको मत्स्य उद्योग प्रभावित बन्दै गएको पाइएको छ । श्रीलंकाबाट प्रकाशित हुने कोलम्बो गजेटले श्रीलंकाली समुद्रबाट सिअर्चिन र समुद्री काँक्रो निर्यात गर्ने गुइ लान नामक चिनियाँ कम्पनीका कारण मत्स्य उद्योग र माछा मारेर जीवन निर्वाह गर्दै आएका माझीहरु प्रभावित भएको जनाएको हो । श्रीलंकाको पुनेरिनस्थित क्वथारिमुनाई क्षेत्रमा उक्त कम्पनीको गतिविधिका कारण…