Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना…