युरोप Archives | Page 11 of 133 | Khabarhub Khabarhub

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ- पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना ट्रोन्डहाइम सहरको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मंगलबार बिहान भएको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ । अन्य दुई…