युरोप Archives | Page 5 of 133 | Khabarhub Khabarhub

युक्रेनी आक्रमणमा रुसी युद्ध पत्रकारको मृत्यु

किभ- युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध पत्रकार रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था रिया नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए । आरआईए नोभोस्तीले आफ्ना युद्ध पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ । झुरावलेभकोे युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको उल्लेख गरिएको छ ।…