अन्तर्वार्ता Archives | Page 13 of 75 | Khabarhub Khabarhub

‘युट्युबर’का नेता भन्छन्- अब ‘टिकटक पत्रकारिता’ले खान्छ !

‘युट्युबे’ भन्दै सबैले निन्दा गरिरहेकै बेला २०७६ साल माघ २४ गते काठमाडौंको अल्फाबेटामा ७५ जना युट्युबरहरु भेला भए। त्यहीँबाट उनीहरुले स्थापना गरेको ‘अनलाइन टीभी पत्रकार संघ’मा अहिले देशभरका ५ सय युट्युबरहरु आवद्ध भइसकेका छन्। दाङ, सुर्खेत, बाँके, मोरङ, सुनसरी, झापा, इलाम लगायतका ११ जिल्लामा शाखा खुलेका छन्। पत्रकार महासंघको एशोसिएट सदस्यताका लागि उनीहरुले दाबी गरिरहेका…