अन्तर्वार्ता Archives | Page 41 of 75 | Khabarhub Khabarhub

नेताले पदमा ध्यान दिँदा जनताले सुविधा पाएनन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेपछि केही निर्देशन र अनुगमनका काम सुरु भएका छन्। पदमा नपुग्दासम्म जनताका समस्या सम्बोधन गर्ने बाचा गरेका नेतालाई पदमा पुगेपछि निर्देशन र अनुगमनको चटारो देखिन्छ। सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। सरकारले गर्नुपर्ने केही काममा नयाँ नेतृत्व अलमलमा परेकोसमेत देखिन्छ। आखिर जनताका…