Live on
Your Voice, Your Power
काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ३७ दशमलव ८७ अंकले घटेर नेप्से २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा पुगेको छ । विहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार करिब साढे २ अर्बकोमात्र कारोबार भयो…