क्रिकेट Archives | Page 140 of 208 | Khabarhub Khabarhub

आईपीएल : मुम्बई र कोलकाता आमनेसामने हुँदै, हेड टु हेडमा मुम्बई बलियो

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएल मा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ । यसअघि एक खेल खेलिसकेको मुम्बई कोलकाताविरुद्ध जीत निकाल्ने लक्ष्यमा छ यस्तै, मुम्बईसँग खेल्दै यो सिजनको सुरुवात गर्न लागेको कोलकाता सुखद् सुरुवातको योजनामा छ ।…