Live on
Your Voice, Your Power
एजेन्सी – इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले कोरोना भाइरस पीडितको उपचारका लागि सहयोग गर्न विश्वकप क्रिकेटमा लगाएको सर्ट अक्सन गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफु फाइनलमा लगाएको सर्टलाई अक्सनमा राख्ने जानकारी दिएका हुन् । उनले रोयल ब्रोम्पटन एन्ड हरेफिल्ड हस्पिटलको च्यारेटिका लागि उक्त सर्ट अक्सनमा राख्ने बताएका छन् । ‘म विश्वकपफाइनलमा लगाएके…