Live on
Your Voice, Your Power
काठमाडौं । मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले सिंगापुरविरुद्ध धिमा शुरुवात गरेको छ । सिंगापुरसँग टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभर सकिँदा २ विकेट गुमाएर ५१ रन बनाएको छ । मलेसियाको एसटीसी मैदानमा भइरहेको खेलमा कप्तान रोहित कुमार पौडेल १७ र पवन शरार्फ १६ रनमा खेलिरहेका छन् ।…