क्रिकेट Archives | Page 199 of 207 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट: कलकत्ताविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले सुपर ओभरमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएपछि कलकत्ताले पाएको ११…