क्रिकेट Archives | Page 199 of 208 | Khabarhub Khabarhub

ट्वान्टी–२० मा सन्दीपको ‘रेकर्ड’, ५० विकेट पूरा

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । आइतबार बैंङ्लोरविरुद्ध एक विकेट लिएसँगै सन्दीपको ५० विकेट पुरा भएको हो । गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी—२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् । उनले आईपीएलपछि अस्ट्रेलियाको विग वास…