क्रिकेट Archives | Page 5 of 208 | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर (१२:१५) मा हुन लागेको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । घरेलु टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो इनिङमा फिल्डिङ गर्ने निर्णय लिएका हुन्‌ । यसअघि एसीसी प्रिमियम लिगमा निराशाजक प्रदर्शन गरेको नेपाली टोलीमा ४ खेलाडी थप गरिएको छ ।…