फुटबल Archives | Khabarhub Khabarhub

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ तथा लुइस सुवारेज र बेन्जामिन क्रिमासचीले एक–एक गोल गरेका थिए । यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामी ११…