फुटबल Archives | Page 240 of 300 | Khabarhub Khabarhub

हारबाट जोगियो रियल मड्रिड

एजेन्सी– स्पेनिस लिग फुटबलमा रियल मड्रिड हारबाट जोगिएको छ । करिम बेन्जिमाको गोलमा रियल मड्रिड हारबाट जोगिएको हो । आइतवार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले अन्तिम समयमा गोल गर्दै रियलका लागि अंक खोसेका थिए । उनले दोस्रो हाफको ईन्जुरी समयमा…