फुटबल Archives | Page 240 of 301 | Khabarhub Khabarhub

ए डिभिजन लिग: मछिन्द्रले च्यासलसँग अंक बाड्यो

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडीले भरिएको मछिन्द्र क्लब हारबाट जोगिएको छ । शुक्रबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोल बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको मछिन्द्रका लागि खेलको ८८ औं मिनेटमा देबेन्द्र तामाङले गोल फर्काएका थिए । मछिन्द्रमाथि पहिलो…