फुटबल Archives | Page 248 of 300 | Khabarhub Khabarhub

क्रोएसियासँग स्लोभाकिया पराजित

काठमाडौं- विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो । खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । बुर्नो पेटकोविक ६० औ मिनेटमा…