फुटबल Archives | Page 61 of 301 | Khabarhub Khabarhub

विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा

काठमाडौँ -कतारमा जारी विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा इन्टरनेशनल स्टेडियममा शनिबार राति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्याण्ड्स अघिल्लो चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको लागि मेम्फिस डिपे, डली ब्लिन र डेनजल मुम्फ्रिसले गोल गरे।भने अमेरिकाका लागि आजी राइट्सले एक गोल फर्काए। खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल…