जीवनशैली Archives | Page 2 of 70 | Khabarhub Khabarhub

अग्लो सिरानी बनाएर सुत्दा के हुन्छ ?

काठमाडौँ– सुत्नका लागि सिरानी एक महत्त्वपूर्ण वस्तु हो । मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । के सिरानी बिना सुत्न सकिएला त ? सुत्नुअघि नै मानिसले सिरानी खोइ भन्न थालिहाल्छन् । सिरानी बिना सुत्ने कुरा हामी परिकल्पना पनि गर्न सक्दैनौँ किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ । मानव शरीरको हड्डीको संरचना शरीर हुँदै…