जीवनशैली Archives | Page 70 of 75 | Khabarhub Khabarhub

प्रेममा विछोड भए पीडा भुल्न गर्नुस् यी ५ काम

प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुन्छ । विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु…