देश/प्रदेश Archives | Page 108 of 1747 | Khabarhub Khabarhub

एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत् शिशु जन्माइन्

गलकोट- बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छिन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ । शिशुका आमा बुबा दुबै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहेकी छिन् । यसअघि बागलुङका…