Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोली सिन्धुपाल्चोकको मेलम्चीका बाढी–पहिरो पीडितको उद्धार र राहतका त्यसतर्फ प्रस्थान गरेको छ । पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव ईश्वर पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गरेका छन् । अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन्…