Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिणको उद्धार गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५/३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ। स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ। त्यसलाई आज…