देश/प्रदेश Archives | Page 1712 of 1762 | Khabarhub Khabarhub

निर्माणाधीन रंगशाला भत्काएको आरोपमा प्रकाश कँडेल पक्राउ

चितवन–धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा क्षति पुर्‍याएको आरोपमा प्रकाश कँडेल पक्राउ परेका छन् । उनलाई यो घटनाको मुख्य योजनाकारका रुपमा लिइएको छ । कँडेललाई बुधबार राति पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीसँगै अन्य १६ जना पक्राउ परेका छन् । पक्राउ परेका कँडेल भरतपुर नगरपालिका १६ का नेकपाका स्थानीय नेता हुन। धुर्मुस–सुन्तली…